३० मिनेटमा ५० प्रतिशत ब्याट्री चार्ज हुने हुवावेको ‘अनर सेभेन’ सार्वजनिक

१७ असार २०७२, बिहीबार

काठमाडौं, १७ असार । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले अनर सेभेन (Honor 7) चीनियाँ बजारमा सार्वजनिक गरेको हो । हुवावेले अनर […]