हुवावेको नयाँ स्मार्टफोन ‘इन्ज्वोय ५’, ४००० एमएएचको ब्याट्री क्षमता

२७ आश्विन २०७२, बुधबार

काठमाडौं, २७ असोज । हुवावेले नयाँ फोरजी स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ स्मार्टफोनको नाम इन्ज्वोय फाइभ (Enjoy 5) राखिएको छ । चीनमा सार्वजनिक गरिएको यो स्मार्टफोनको […]