ह्वावेद्धारा एआईमा आधारित न्याटिभ डाटाबेस लन्च, ५० प्रतिशत बढि कार्यक्षमता

२ जेष्ठ २०७६, बिहीबार

काठमाडौं । चिनियाँ टेक कम्पनी ह्वावेले एआई न्याटिभ डाटाबेस लन्च गरेको छ । कम्पनीले आफ्नो एआई रणनीति तथा सन् २०१८ मा पूर्ण एआई सलुसन उपलब्ध गराउने उद्धेश्यका साथ एआई न्याटिभ […]

ताजा समाचार