ह्वावेलाई अमेरिकी कम्पनीहरुबाट आपूर्ति गर्न थप ४५ दिनको सुबिधा

४ फाल्गुन २०७६, आईतवार

काठमाडौं । अमेरिकी प्रशासनले चिनियाँ टेक जायन्ट ह्वावेलाई थप ४५ दिनको सुविधा उपलब्ध गराएको छ । सो थप ४५ दिनको समयमा ह्वावे टेक्नोलोजीज कम्पनी लिमिटेडले अमेरिकी कम्पनीहरुसँग व्यवसाय गर्न सक्ने […]

चिनियाँ टेलिकम जायन्ट ह्वावेले युरोपमा ५जी फ्याक्ट्री बनाउँदै, ५जीका उपकरणहरु बनाउने

२४ माघ २०७६, शुक्रबार

काठमाडौं । ह्वावेले यूरोपमा फ्याक्ट्री स्थापना गर्ने तयारी गरिरहेको छ। युरोपियन युनियका लागी ह्वावेका प्रमुख प्रतिनिधी लियू क्याङ्गकाअनुसार कम्पनीले युरोपमा एक साइट छनौट गरिरहेको र ५जी प्रविधिको लागी एक फ्याक्ट्री […]

ह्वावेले आफ्नो फोल्डेबल स्मार्टफोन मेट एक्स मासिक १ लाख यूनिट बेच्दै

२६ पुष २०७६, शनिबार

काठमाडौं । चिनियाँ टेक कम्पनी ह्वावेले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोनको बिक्री दरको बारेमा जानकारी दिएको छ । हाल चीनमा मात्र उपलब्ध रहेको ह्वावेको मेट एक्स फोल्डेबल स्मार्टफोन मासिक १ लाख […]

ह्वावेको वार्षिक आम्दानी १८ प्रतिशतले बढ्यो, कम्पनीका लागि सन् २०२० कठिन वर्ष हुने प्रक्षेपण

१६ पुष २०७६, बुधबार

काठमाडौं । ह्वावे टेक्नोलोजीले सन् २०१९ मा आफ्नो आम्दानी १८ प्रतिशतले वृद्धि भएको जानकारी दिएको छ । कम्पनीले सन् २०१९ मा १२१.७२ अर्ब अमेरिकी डलर आम्दानी गरेको छ जुन कम्पनीले […]

ह्वावेले गूगलका लोकप्रिय एप्सको विकल्प यो वर्षको अन्त्यसम्ममा तयार पार्ने

९ पुष २०७६, बुधबार

काठमाडौं । चिनियाँ टेक कम्पनी ह्वावेले आफूमाथिको प्रतिबन्धपछि गूगलको विकल्पको रुपमा आउने प्रयास गरिरहेको छ । गूगलको अपरेटिंग सिस्टम प्रयोगमा प्रतिबन्ध लागेसँगै आफ्नै अपरेटिंग सिस्टम विकास गरेको कम्पनीले अब ईको […]

स्पेनको रक्षा मन्त्रालयद्धारा ह्वावेका डिभाइस प्रयोगमा प्रतिबन्ध, सर्भर सिस्टम पहुँचमा रोक लगायो

१२ मंसिर २०७६, बिहीबार

काठमाडौं । अमेरिकी प्रतिबन्धमा परेको चिनियाँ टेलिकम्यूनिकेसन कम्पनी ह्वावे थप समस्यामा परेको छ । ह्वावेका उत्पादनहरु अब स्पेनमा पनि प्रतिबन्धमा पर्ने भएका हुन् । अमेरिका र चीनबिचको व्यापार युद्धको बिचमा […]

ह्वावे मोबाइल सर्भिसेस (एचएमएस) ह्वावेको आफ्नै इन्टेलीजेन्ट इकोसिस्टम

३ मंसिर २०७६, मंगलवार

काठमाण्डौँ । ह्वावे मोबाइल सर्भिसेस (एचएमएस) ले सिंगापुरमा पहिलो एप्याक डिभेलपर डे को आयोजना गरेको छ । डेभलपर डे मा ह्वावेको एसिया प्रशान्त क्षेत्रका १५० भन्दा बढी साझेदारहरूको सहभागिता थियो […]

ह्वावेमा अनुसन्धान तथा विकासका लागि मात्रै विश्वभर ८० हजार कर्मचारी कार्यरत

१९ कार्तिक २०७६, मंगलवार

काठमाडौं । चिनियाँ टेक जायन्ट ह्वावेले अनुसन्धान तथा विकासमा ८० हजार कर्मचारीहरु विश्वभर प्रयोग गरिरहेको जानकारी दिएको छ । हालै फ्रान्सको पेरिसमा आयोजित ह्वावे इन्नोभेसन डेको अवसरमा ह्वावे स्ट्राटेजीक रिसर्च […]

अमेरिकी कम्पनीहरुले ह्वावेलाई आफ्ना उत्पादन बेच्न छिटै पाउने

१८ कार्तिक २०७६, सोमबार

काठमाडौं । अमेरिकाले चिनियाँ टेक जायन्ट ह्वावे टेक्नोलोजिजलाई केहि राहत दिने भएको छ । अमेरिकी बाणिज्य सेक्रेटरी विल्बर रोजले छिटै ह्वावेलाई अमेरिकी कम्पनीहरुले आफ्ना उत्पादनहरु बेच्न सक्ने सुविधा आउने बताएका […]

अमेरिकी प्रतिबन्धका बाबजुद पनि ह्वावेको अम्दानी २४ दशमलव ४ प्रतिशतले वृद्धि

२९ आश्विन २०७६, बुधबार

काठमाडौं । चीनको टेलिकम कम्पनी ह्वावेको आम्दानीमा अघिल्लो वर्षको तुलनामा २४ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । अमेरिकी सरकारको चौतर्फी दबाबका कारण संकटबाट गुज्रिरहेको ह्वावेको आम्दानी ९ महिनाको अवधिमा […]

ह्वावेका ल्यापटपहरुमा लिनक्सको अपरेटिंग सिस्टम, माइक्रोसफ्टको विण्डोज प्रयोग गर्न नपाउने

३ आश्विन २०७६, शुक्रबार

काठमाडौं । ह्वावेलाई अमेरिकी सरकारले प्रतिबन्ध लगाएसँगै अमेरिकी प्रडक्ट र सर्भिसहरु प्रयोगमा ह्वावेलाई समस्या हुँदै आएको थियो । अमेरिकी सरकारले दोस्रो पटक ९० दिनको अवधि थप गरेर अमेरिकी कम्पनीहरुलाई ह्वावेसँग […]

ह्वावेको डिभाइस बिजनेसबाट ११ बिलियन यूआन नाफा, ६ महिनाको आम्दानी २११ बिलियन यूआन

२७ भाद्र २०७६, शुक्रबार

काठमाडौं । ह्वावे टेक्नोलोजीजको डिभाइस बिजनेसले यो वर्षको पहिलो अर्ध वार्षिकमा ११ बिलियन यूआन अर्थात १.५५ बिलियन डलर बराबरको आम्दानी गरेको छ । कम्पनीले सन् २०१८ मा आम्दानी गरेको सम्पूर्ण […]

ह्वावेले पायो ५० भन्दा बढि फाइभजी व्यावसायीक सम्झौता, फाइभजीका लागि २ लाख मोडूल आपूर्ति

१७ भाद्र २०७६, मंगलवार

काठमाडौं । चिनियाँ टेलिकम्यूनिकेसन कम्पनी ह्वावेले ५जी नेटवर्कका लागि विश्वभर २ लाख भन्दा बढि मोडूल आपूर्ति गरेको छ । कम्पनीले हालै चीनको चेङ्गदुमा आयोजित ह्वावे एशिया प्यासिफिक इनोभेसन डेमा ५जी […]

अमेरिकाद्धारा पोल्याण्डसँग फाइभजी नेटवर्क सेक्यूरिटी सम्झौता, ह्वावेलाई ५जी नेटवर्क बाहिरै राख्ने

१६ भाद्र २०७६, सोमबार

काठमाडौं । अमेरिकाले पोल्याण्डसँग ५जी नेटवर्क सेक्यूरिटीका लागि संयुक्त सम्झौता गरेको छ । अमेरिकी उपराष्ट्रपति माइकल पेन्सले सोमबार पोल्याण्डसँग सो सम्झौता गरेका हुन् । अमेरिकाले आफ्नो एलाएन्सका देशहरुसँग चिनियाँ टेलिकम […]

ह्वावेका ट्याबलेटहरुमा रसियाको अपरेटिंग सिस्टम राखिँदै, रसियाको जनगणनाका लागि प्रयोग गरिने

१० भाद्र २०७६, मंगलवार

काठमाडौं । चिनियाँ कम्पनी ह्वावेले आफ्ना ट्याबलेटहरुमा रसियन अपरेटिंग सिस्टम(ओएस) औरोरा इन्स्टल गर्ने बारेमा रसियासँग कुराकानी शुरु गरेको छ । कम्पनीले रसियाको आगामी वर्ष हुने जनसंख्या गणनाको लागि आफ्ना ३ […]

ह्वावेले आफ्नै हार्मोनी अपरेटिंग सिस्टममा आधारित स्मार्टफोन यो वर्ष नल्याउने

६ भाद्र २०७६, शुक्रबार

काठमाडौं । ह्वावेले हालै सार्वजनिक गरेको नयाँ अपरेटिंग सिस्टम(ओएस) चर्चामा नै छ । तर कम्पनीले ल्याएको हार्मोनी ओएसमा आधारित स्मार्टफोन हाल नआउने पक्का भएको छ । ह्वावेले आधिकारीकरुपमा नै हार्मोनी […]

ह्वावेले अमेरिकी कम्पनीहरुसँग व्यवसाय गर्न थप ९० दिनको समय पायो

२ भाद्र २०७६, सोमबार

काठमाडौं । अमेरिकाको कमर्श डिपार्टमेन्टले ह्वावे टेक्नोलोजीलाई अमेरिकी कम्पनीहरुसँग व्यापार गर्न दिएको समयवधिलाई थप गरेको छ । कम्पनीले अब अमेरिकी टेक आपूर्तिकर्ता फर्महरुबाट वस्तु तथा सेवा खरिदको लागि थप ९० […]

ह्वावेले आफ्नै म्यापिंग सर्भिस विकास गर्दै, गूगलको म्यापिंग सर्भिसलाई चुनौती हुनसक्ने

३२ श्रावण २०७६, शनिबार

काठमाडौं ।ह्वावेले आफ्नै म्यापिंग सर्भिस विकास गरिरहेको छ । कम्पनीले सफ्टवेयर डेभलपर्सकालागि भनेर नेभिगेसन वा राइड हेलिंग सर्भिसहरुले प्रयोग गर्न सक्नेगरि सो म्यापिंग सर्भिस विकास गरिरहेको हो । चाइना डेलीकाअनुसार […]

ह्वावेका कर्मचारीहरुले युगाण्डा र जाम्बिया सरकारका लागि विरोधीहरुको जासुसी गरे: रिपोर्ट

३१ श्रावण २०७६, शुक्रबार

काठमाडौं । चिनियाँ टेक कम्पनी ह्वावेका कामदारहरुले अफ्रिकी मुलुक युगाण्डा र जाम्बियामा सरकारको लागि जासुसी गर्ने गरेको भेटिएको छ । ह्वावेका कामदारहरुले ती देशका सरकारको लागि विरोधी राजनीतिक दलहरुमाथि जासुसी […]

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने- ‘हामी ह्वावेसँग व्यवसाय गर्न गईरहेका छैनौं’

२५ श्रावण २०७६, शनिबार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ टेक कम्पनी ह्वावेसँग व्यवसायलाई निरन्तरता नदिने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार चीनसँगको व्यापार अवरोधबारे कुरागर्दै ह्वावेसँग व्यवसाय गर्ने अमेरिकी टेक […]

एप्पलद्धारा अनुसन्धान तथा विकासको क्षेत्रमा सन् २००३ पछि कै सबैभन्दा धेरै खर्च

२१ श्रावण २०७६, मंगलवार

काठमाडौं । टेक कम्पनी एप्पलले अनुसन्धान तथा विकासको क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा धेरै खर्च गरेको छ । कम्पनीले सार्वजनिक गरेको सन् २०१९ को तेस्रो चौमासिकको प्रतिवेदनअनुसार एप्पलले ४.२ बिलियन अमेरिकी डललर […]

अमेरिकी राष्ट्रपति ट्रम्पले भने- ह्वावेलाई अमेरिकी कम्पनीहरुले उत्पादन बेच्न सक्छन्

१४ असार २०७६, शनिबार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कम्पनीहरुले ह्वावेलाई आफ्ना उत्पादनहरु बिक्री गर्नसक्ने बताएका छन् । अमेरिकी राष्ट्रपतिले जापानमा आयोजना भईरहेको जी २० सम्मेलनमा अमेरिकी कम्पनीहरुले चिनियाँ टेक जायन्ट ह्वावेलाई […]

ह्वावेसँग विश्वभर ५जी नेटवर्कको ५० वटा व्यवसायीक कन्ट्र्याक्ट, नोकिया र एरिक्सन क्रमशः दोस्रो र तेस्रो

११ असार २०७६, बुधबार

काठमाडौं । टेलिकम कम्पनी ह्वावेले विश्वभर ५जी नेटवर्क बिस्तारको लागि ५० वटा कन्ट्र्याक्ट हात पारेको छ । कम्पनीले हालै आयोजित सांघाईको ५जी इज नाउ नामक समिटमा ५जी बिजनेसको बारेमा जानकारी […]

ह्वावेका संस्थापक रेन झेंङफेईले भने– अमेरिकी प्रतिबन्धका बाबजुद अनुसन्धानमा निरन्तर लगानी गर्छौं

४ असार २०७६, बुधबार

काठमाडौं । ह्वावेका संस्थापक तथा सिईओ रेन झेनफेईले अमेरिकी प्रतिबन्धका बाबजुद पनि अनुसन्धान तथा विकासमा लगानी गरिरहने बताएका छन् । हालै आयोजित एक प्यानल डिस्कसनमा ह्वावेले अमेरिकी आक्रमणका बाबजुद पनि […]

ह्वावेको फोल्डेबल स्मार्टफोन ‘मेट एक्स’ सेप्टेम्बरमा मात्रै उपलब्ध हुने, परीक्षणले गर्दा ढिलाई

३२ जेष्ठ २०७६, शनिबार

काठमाडौं । पछिल्ला दिनहरुमा ह्वावेको खराब दिनहरु चलिरहेका छन् । अब भने कम्पनीले आफ्नो सबैभन्दा एडभान्स्ड स्मार्टफोन मेट एक्सको लन्चको मिती सारेको छ । कम्पनीले यहि फेव्रुअरीमा मोबाइल वल्र्ड कंग्रेसको […]