ई फार्मबाट दशैंका लागि खसी बुकिङ गर्न सकिने, होम डेलिभरी समेत गरिदिने

१९ आश्विन २०७७, सोमबार

ई फार्मले अनलाइनबाटै मासुजन्य पदार्थको बुकिङ सुरु गरेको छ । खसी, च्याङग्रा, लोकल कुखुरा, कालो (कडकनाथ) कखुरा र कालिजको बुकिङ सुरु गरेको ई फार्मका संस्थापक प्रमेश्वर श्रेष्ठले बताए। धनकुटा, बैतडी, […]

ताजा समाचार