टाटाका गाडीहरु अनलाइन बुक गर्न सकिने, अनलाइनबाट गाडी किने २ लाख रुपैयाँसम्मको छुट

३० जेष्ठ २०७७, शुक्रबार

कोरोना महामारीको समयमा टाटा मोटर्सले नेपालमा आफ्नो सम्पर्करहित बुकिङ वेब पोर्टलको शुरुवात गरेको छ। कम्पनीको आधिकारिक वेब साइट tatacars.sipradi.com.np मा गएर बुक गर्न सकिने छ । यो पोर्टललाई लकडाउनको कारण […]