बाणिज्य बैंकको खुला पदहरुमा अनलाइनमार्फत आवेदन दिन सकिने, आवेदन दस्तुर पनि अनलाइनबाटै

१४ कार्तिक २०७८, आईतवार

राष्ट्रिय बाणिज्य बैंकले अनलाइनमार्फत मात्र आवेदन दिन सकिने गरी विभिन्न तह तथा पदमा पदपूर्ति खुलाएको छ। बैंककाअनुसार रिक्त रहेका विभिन्न तह र पदमा लोक सेवा आयोगको सहमति अनुसार खूला प्रतियोगिताद्वारा […]