प्रहरी प्रतिवेदन प्रमाणपत्रको प्रमाणीकरण अनलाइनमार्फत लिन सकिने, यसरी दिनुस् अनलाइन आवेदन

१२ भाद्र २०७८, शनिबार

परराष्ट्र मन्त्रालय अन्तरगतको कन्सुलर सेवा विभागले आईतबारदेखि प्रहरी प्रतिवेदन प्रमाणीकरण अनलाइनबाटै गर्ने भएको छ। विदेश जानका लागि आवश्यक पर्ने प्रहरी प्रतिवेदन प्रमाणपत्रको प्रमाणीकरण भदौ १३ गते आईतबारदेखि अनलाइनबाटै हुने विभागले […]