एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत आईपीओमा आवेदन दिन सकिने

१० श्रावण २०७८, आईतवार

एनआईसी एशिया बैंकले नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलोपटक मोबाइल बैंकिङ्ग एपमार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने आईपीओमा आवेदन दिन सकिने सेवाको शुभारम्भ गरेको छ । यस बैंकमार्फत डिम्याट खाता खोलेका एवं यस […]

ताजा समाचार