चार वर्षे बीआइटीको प्रवेश परीक्षा तथा नयाँ भर्ना खुल्यो, अनलाइनबाटै आवेदन दिन सकिने

४ भाद्र २०८०, सोमबार

ब्याचलर्स इन इन्फरमेसन टेक्नाेलाेजी (बीआइटी) को २०८० प्रवेश परीक्षा तथा नयाँ भर्ना सम्बन्धित कार्यक्रम प्रकाशित भएको छ। विज्ञान तथा प्रविधि अध्ययन संस्थानले बीआइटीको प्रवेश परीक्षा तथा नयाँ भर्ना सम्बन्धि जानकारी […]

ताजा समाचार