२३ असार २०७८, बुधबार
नेपाल दूरसञ्चार प्राधिकरणले हाल सञ्चालनमा रहेका मोबाइल फोनहरुको आईएमईआई दर्ता गर्नुनपर्ने स्पष्ट पारेको छ। पछिल्लो दिनमा प्राधिकरणको आईएमईआई दर्ता गर्ने प्रणालीमा नै ठूलो ट्राफिक वृद्धि भएको भन्दै सर्वसाधारणलाई नआत्तिनका लागि […]