गत आर्थिक वर्ष २०७७/७८ मा १ करोड भन्दा धेरै आईएमईआई नम्बर दर्ता

२६ आश्विन २०७८, मंगलवार

नेपाल दूरसञ्चार प्राधिकरणले गत आर्थिक वर्ष २०७७/७८ मा १ करोड भन्दा धेरै आईएमईआई नम्बर दर्ता गरेको छ। प्राधिकरणले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार आयातकर्ताहरु तथा व्यक्तिगतरुपमा आईएमईआई नम्बर दर्ता हुने गरेको […]