राष्ट्रिय परीक्षा बोर्डमा अनलाइनबाट मात्रै पदपूर्तिको दरखास्त दिन पाइने

१४ श्रावण २०७९, शनिबार

राष्ट्रिय परीक्षा बोर्डले माग गरेको कर्मचारी आवेदनका लागि अनलाइनबाट मात्र आवेदन दिन पाईने भएको छ। बोर्डमा रिक्त पदपूर्तिका लागि यहि साउन ६ गते प्रकाशित विज्ञापनको खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति हुने […]