इन्टरनेट सेवालाई अत्यावश्यक सेवाको रुपमा राखिने

२८ श्रावण २०७७, बुधबार

इन्टरनेट सेवालाई सरकारले अत्यावश्यक सेवाको रुपमा राख्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सिनियर म्यानेजमेन्ट मिटिङ्गले इन्टरनेट सेवालाई अत्यावश्यक सेवामा राख्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ। मन्त्रालयले […]

दूरसञ्चार प्राधिकरणको पत्र अर्थ मन्त्रालयलाई- संघीय सञ्चित कोषमा जम्मा गर्ने रकम हामीसँग छैन्

२५ असार २०७७, बिहीबार

नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक विद्येयकअनुसार सरकारी कोषमा दाखिला गर्नुपर्ने भनिएको रकम आफ्नो खातामा नभएको हुँदा जम्मा गर्न नसकिने पत्र पठाएको छ। दूरसञ्चार प्राधिकरणले आर्थिक विद्येयक, २०७७ अनुसार सरकारलाई प्रत्येक आर्थिक […]

स्मार्ट टेलिकमलाई लाइसेन्स नविकरणको शुल्क बैशाख मसान्तभित्र तिर्न पाउने सुबिधा

२२ बैशाख २०७७, सोमबार

सरकारले स्मार्ट टेलिकमको लाइसेन्स नविकरण बापतको रकम तिर्ने समयावधि थप गरिदिएको छ । मन्त्रिपरिषदले गरेको निर्णयअनुसार अब स्मार्ट टेलिकमले आफ्नो नबिकरणको ८ औं किस्ता रकम बैशाख मसान्तसम्ममा सरकारलाई तिर्ने सुविधा […]

संचार मन्त्रालयको बजेट सिलिङ्ग ११ अर्ब, डिजिटल नेपाल र सेक्यूरिटी प्रेस खरिद प्राथमिकतामा

११ बैशाख २०७७, बिहीबार

आगामी आर्थिक वर्षको लागि संचार तथा सूचना प्रविधिको विकास र योजनाका लागि ११ अर्ब २२ करोड रुपैयाँको बजेट सिलिङ्ग तोकिएको छ । राष्ट्रिय योजना आयोगले संचार तथा सूचना प्रविधि मन्त्रालयअन्तरगत […]

संचार मन्त्री डा. युवराज खतिवडाको राजीनामा, को होला अब नयाँ संचार मन्त्री ?

२० फाल्गुन २०७६, मंगलवार

काठमाडौं । अर्थ र संचार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा आजै राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेकी छिन् । उनको राष्ट्रियसभा सदस्यको […]

संचार सचिव गुरुङ्गले पाए अवकाश, दूरसंचार र सूचना प्रविधिको क्षेत्रमा महत्वपूर्ण काम गरेको भनाई

२० कार्तिक २०७६, बुधबार

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्र मान गुरुङ्गले बुधवारदेखि उमेर हदका कारण अवकाश प्राप्त गरेका छन् । विसं २०४४ साल साउन १ गते लेखा अधिकृतबाट सरकारी जागिर […]

दूरसंचार प्राधिकरण अध्यक्ष पदका आवेदकहरुको संक्षिप्त सूची सार्वजनिक, यस्तो छ नामावली

१२ असार २०७६, बिहीबार

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसंचार प्राधिकरणमा रिक्त अध्यक्ष पदको लागि आवेदन दिने आवेदकहरुको संक्षिप्त सूची सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको सूचीमा आवेदन दिने १२ […]

पाेर्न साइटसम्मको पहुँच बन्द गर्दै सरकार, यौनजन्य हिंसा बढाएको ठहर

६ आश्विन २०७५, शनिबार

काठमाडौं । सरकारले यौनजन्य सामग्री तथा अश्लिल पोर्न साईटहरुमाथि रोक लगाउने भएको छ । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले शुक्रबार एक विज्ञप्ति सार्वजनिक गर्दै यस्ता विद्युतिय संचार तथा ईन्टरनेटमार्फत हुने […]

ताजा समाचार