विपद्को प्रभाव न्यूनीकरणका लागि प्रविधिको प्रयोग आवश्यक

२५ असार २०८१, मंगलवार

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपद्को प्रभाव न्यूनीकरणका लागि प्रविधिको प्रयोग आवश्यक रहेको बताएका छन्। उनले समयमै सूचना प्रवाह गर्न नि:शुल्क वाईफाईको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिए। सोमबार आन्तरिक […]