एचटीसीको डिजायर EYE स्मार्टफोन सार्वजनिक

२४ आश्विन २०७१, शुक्रबार

काठमाण्डौ, २४ असोज । ताइवानको स्मार्टफोन निर्माता कंपनी HTC ले एक नया स्मार्टफोन लन्च गरेको छ, जसको नाम डिजायर EYE राखिएकोछ । यो फोन सेल्फीका शौखिनहरुलाई निकै मनपर्ने छ । […]