Tag Archives: Hp

कम्प्यूटर बिक्रीमा सन् २०१९को चौथो चौमासिकमा ४.८ प्रतिशतले वृद्धि, लेनोभो पहिलो स्थानमा

काठमाडौं । परम्परागत कम्प्यूटरहरुको बजार वार्षिकरुपमा सन् २०१९ को चौथो क्वाटरमा ४.८ प्रतिशतले बढेको छ । डेस्कटप, नोटबुक र वर्कस्टेशनहरुको बजार वृद्धि हुँदै सो अवधिमा ७ करोड १८ लाख यूनिट बिक्री भएको छ । आईडिसीको रिपोर्टअनुसार यो सन् २०१५ को चौथो त्रैमासिकदेखिको विगत ४ वर्षमा सबैभन्दा ठूलो आपूर्ति वृद्धि हो । वार्षिकरुपमा हेर्ने हो भने सन् २०१९ मा २.७ प्रतिशतको ...

Read More »

एचपी र कम्प्याकका ल्यापटप प्रयोगकर्ताहरु सावधान !

काठमाडौं, १५ भदौ । आजको समयमा ल्यापटप युवाहरुको लागि आवश्यकताको वस्तु भएसकेको छ । तपाई पनि ल्यापटपको प्रयोगकर्ता हुनुहुन्छ भने तपाईको लागी नराम्रो खबर छ । अझ तपाई एचपी वा कम्प्याक ब्राण्डको ल्यापटप प्रयोग गर्नुहुन्छ भने होशियार हुनुहोस ! एचपी र कम्प्याक ब्राण्डको ल्यापटपमा प्रयोग भइरहेको केबलमा आगो लाग्ने संभावना रहेको छ । यसको खतराले गर्दा अमेरिकी कम्पनी एचपीले आफ्नो ...

Read More »