विश्वको सबैभन्दा पातलो ल्यापटप सार्वजनिक, ‘एचपी स्पेक्ट्रे १३’ को मोटाई केबल १०.४ मिलिमिटर

२६ चैत्र २०७२, शुक्रबार

काठमाडौं, २६ चैत । एचपीले विश्वको सबैभन्दा पातलो ल्यापटप स्पेक्ट्रे १३ सार्वजनिक गरेको छ । यो ल्यापटप केबल १०.४ मिलिमिटर मोटाईको मात्र रहेको छ । अमेरिकी टेक कम्पनी एचपीले ल्याएको […]