एचपीको पहिलो १५ इन्च क्रोमबुक, फूल नम्बर प्याड र ब्याकलीट की फीचर

९ बैशाख २०७६, सोमबार

काठमाडौं । पर्सनल कम्प्यूटर निर्माता कम्पनी एचपीले हालै आफ्नो नयाँ क्रोमबुक लन्च गरेको छ ।कम्पनीले पहिलो पटक १५ इन्चको साइजमा एचपी क्रोमबुक १५ ल्याएको हो जून क्रोम ओएसमा आधारित छ […]