विश्वकै पहिलो अन्तरिक्ष होटल २०२७ मा खुल्ने, जाने हैन त छुट्टी मनाउन?

२६ फाल्गुन २०७७, बुधबार

अन्तरिक्ष पर्यटन अब साइन्स फिक्सनमा मात्र सीमित रहेन। इन्स्पिरेशन४ तथा डियरमूनजस्ता अन्तरिक्षमा गरिएका निजी भ्रमणभन्दा अझ बगाडि बढेर अब अन्तरिक्षमै यात्रु तथा छुट्टी मनाउन जान चाहनेहरुका लागि होटल खुल्ने भएको […]