अनर एक्स२० एसई डाइमेन्सिटी ७०० चिपसहित सार्वजनिक

१७ असार २०७८, बिहीबार

चिनियाँ स्मार्टफोन कम्पनी अनरले आफ्नो एक्स२० एसई स्मार्टफोन डाइमेन्सिटी ७०० चिपसेटका साथ सार्वजनिक गरेको छ। कम्पनीले यसमा चिपसेटबाहेक ठूलो स्टोरेज र पछाडिपट्टि ट्रिपल क्यामरा सेटअप पनि उपलब्ध गराएको छ। शुरुमा […]