ह्वावेबाट छुट्टिएको अनरको पहिलो स्मार्टफोन भी४० मा गुगल प्ले सर्भिस उपलब्ध हुने

७ माघ २०७७, बुधबार

अनरले सन् २०२१ जनवरी १८ मा नयाँ अनर भी४० फाइभजी फ्ल्यागसिप सार्वजनिक गर्ने योजना बनाएको थियो तर अब यसको समयसिमा जनवरी २२ को लागि सारिएको छ । कम्पनीको साइट सेड्युलिङ […]

ताजा समाचार