होन्डा ईएम१ ई स्कूटर घोषणा, रेञ्ज ४८ किलोमिटर

३१ बैशाख २०८०, आईतवार

होन्डा आफ्नो ईएम१ ई-इलेक्ट्रिक मोटरसाइकलको साथ ई–मोबिलिटी बजारमा प्रवेश गर्ने भएको छ। साथै उक्त नयाँ इलेक्ट्रिक मोटरसाइकल जापानी अटोमेकरको पहिलो उत्पादनको इलेक्ट्रिक मोटरसाइकल भएको उल्लेख गरिएको छ। कम्पनीले २०२५ सम्ममा […]

होन्डा र एलजीले अमेरिकामा ब्याट्री प्लान्ट निर्माण गर्न ४.४ बिलियन डलर लगानी गर्ने

१४ भाद्र २०७९, मंगलवार

जापानी अटो कम्पनी होन्डा र दक्षिण कोरियाली ब्याट्री निर्माता एलजी इनर्जी सोलुसनले अमेरिकामा नयाँ इलेक्ट्रिक कार ब्याट्री प्लान्टमा ४.४ बिलियन अमेरिकी डलर लगानी गर्ने घोषणा गरेका छन्। होन्डा र एलजी […]

सोनी र होण्डाको सहकार्यमा हुने ईभी व्यापार स्वतन्त्र व्यवसायका रुपमा रहने

२४ जेष्ठ २०७९, मंगलवार

सोनी तथा होण्डाले हालै सहकार्यमा विद्युतीय सवारी निर्माण गर्ने घोषणा गरेका छन्। सहकार्यमा गर्ने भए पनि उक्त ज्वाइन्टभेन्चरलाई स्वतन्त्र कम्पनीका रुपमा चलाउने उनीहरुको उद्देश्य छ। ‘दीर्घकालीन रुपमा हामीले यो ज्वाइन्टभेन्चरलाई […]

होन्डाले २०३० भित्र तीन ओटा नयाँ ईभी प्लेटफर्म विकास गर्ने

९ बैशाख २०७९, शुक्रबार

होन्डा मोटर कम्पनीले सन् २०३० सम्ममा लाखौं विद्युतीय गाडी बनाउने लक्ष्य लिएको छ। यसका लागि उसले तीन ओटा नयाँ त्यसैका लागि लक्षित प्लेटफर्म बनाउने भएको छ जसमध्ये एउटामा अमेरिकाको जनरल […]

विद्युतीय सवारी विकास र बिक्रीका लागि सोनी र होण्डाबीच साझेदारी

२१ फाल्गुन २०७८, शनिबार

जापानको सोनी कर्प तथा होण्डा मोटर लिमिटेडले साझेदारीमा विद्युतीय सवारी विकास तथा बिक्री गर्ने भएका छन्। दुवै कम्पनीद्ये शुक्रबार आफूहरुले सहकार्यमा ब्याट्रीमा आधारित विद्युतीय सवारी विकास र बिक्री गर्न सहमत […]

चीनको वुहानमा वार्षिक १ लाख २० हजार विद्युतीय सवारी उत्पादन गर्ने फ्याक्ट्री खोल्दै होण्डा

२२ पुष २०७८, बिहीबार

जापानको होन्डा मोटर्स तथा उसको चिनियाँ साझेदार कम्पनी डोङफेङ मोटरले बिहीबार चीनको वुहानमा सन् २०२४ भित्र पूर्णरुपमा विद्युतीय सवारी उत्पादन गर्ने फ्याक्ट्री स्थापना गर्ने बताएका छन्। उक्त फ्याक्ट्रीको वार्षिक उत्पादन […]

होन्डाद्वारा आफ्नो नयाँ ‘अटोनोमस वर्क भेहिकल’ प्रदर्शन

३० कार्तिक २०७८, मंगलवार

जापानी अटोमोबाइल कम्पनी होन्डाले हालै आफ्नो नयाँ स्वायत्त रुपमा सञ्चालन हुने सवारी साधनको प्रदर्शन गरेको छ। सीईएस २०१८ मा कम्पनीले थुप्रै कम्पानियन मोबिलिटी रोबोट कन्सेप्टको घोषणा गरेकोमा तीमध्ये एउटा कार्यान्वयनमा […]

होन्डाले २०३० सम्म एआई रोबोट तथा लुनर टेक्नोलोजी ल्याउने

१५ आश्विन २०७८, शुक्रबार

होन्डाले गत बिहीबार आगामी दशकका लगि आफ्ना प्राथमिकताहरु सार्वजनिक गरेको छ। कम्पनीले प्राथमिकतामा वातावरणीय असर कम गर्ने तथा चन्द्रमासम्म यात्रा गर्नका लागि रोबोटिक्स तथा एभियोनिक्सको कामलाई तीव्रता दिने उल्लेख गरेको […]

अमेरिकामा सन् २०२४ मा वार्षिक ७० हजार प्रोलग विद्युतीय गाडी बिक्री गर्ने होन्डाको योजना

५ आश्विन २०७८, मंगलवार

होन्डा मोटर कम्पनीको अमेरिका इकाइले सन् २०२४ मा सार्वजनिक भएपछि आफ्नो प्रोलग विद्युतीय एसयूभी गाडी बर्सेनि ७० हजार थान बिक्री गर्ने बताएको छ। कम्पनीले सन् २०३० सम्म अमेरिकामा ५ लाख […]

पियाजियोले स्वापेबल ब्याट्री प्रयोगका लागि होन्डालगायतका कम्पनीसँग सहकार्य गर्ने

२२ भाद्र २०७८, मंगलवार

इटलीको स्कूटर निर्माता पियाजियोले होन्डा मोटर कम्पनी, केटीएम एजी, तथा यामाहा मोटर कम्पनीसँग विद्युतीय दुई पाङ्ग्रे सवारीमा स्वापेबल ब्याट्री प्रयोगका लागि सहकार्य गर्ने भएको छ। स्वापेबल ब्याट्री मोटरसाइकल कन्सोर्टियम एसबीएमसी […]

होन्डाद्वारा ५३ किमी टप स्पीड भएको यू-गो इलेक्ट्रिक स्कूटर चीनमा सार्वजनिक

२४ श्रावण २०७८, आईतवार

जापानी अटोमोबाइल तथा मोटरबाइक कम्पनी होन्डाले ५३ किमी टप स्पीडसहितको यू-गो इलेक्ट्रिक स्कूटर चीनमा सार्वजनिक गरेको छ। होन्डा कम्पनीको वुयाङ होन्डा नाम गरेको चिनियाँ कार्यालयले हालै आफ्नो प्रडक्ट लाइनअपमा चिनियाँ […]

ताजा समाचार