एप्पललाई दश वर्षमा पहिलो पटक आईफोन र आईप्याडको उत्पादन रोक्नुपर्ने बाध्यता

२३ मंसिर २०७८, बिहीबार

एप्पलले चीनमा रहेका आफ्ना फ्याक्ट्रीबाट हुने आईफोन तथा आईप्याड उत्पादन थुप्रै दिनसम्म रोक्न निर्देशन दिएको छ। निक्केइ एसियाको रिपोर्ट अनुसार उत्पादनको गति बढाउनुपर्ने बेलामा कम्पनीले यस्तो निर्णय गरेको हो। पछिल्लो […]