युट्यूबमा लाइभ स्ट्रिम अब एचडीआरमा गर्न सकिने

२६ मंसिर २०७७, शुक्रबार

Youtubeले लाइभ स्ट्रिमका लागि हाई डायनामिक रेञ्ज (एचडीआर) सपोर्ट दिने भएको छ । युट्युबले अझै राम्रो कन्ट्रास्ट,धेरै विवरण, राम्रो गुण, जीवन्तता जस्तो फिचरहरु भएको एचडीआरमा लाइभ स्ट्रिम गर्न दिने भएको […]