हार्ट कोडनेम भएका सामसङका तीन नयाँ स्मार्टवाचको विवरण बाहिरियो

२३ बैशाख २०७९, शुक्रबार

सामसङले हार्ट कोडनेम भएका तीन ओटा नयाँ स्मार्टवाच ल्याउने भएको छ। यसमा हार्ट-एस, हार्ट-एल र हार्ट-प्रो रहने बुझिएको छ। हालै ग्यालेक्सी क्लबले यो जानकारी बाहिर ल्याएको जीएसएमएरिनाले जनाएको छ। उक्त […]

ताजा समाचार