स्वास्थ्य क्षेत्रलाई थप डिजिटलाइज गर्न हेल्थ एट होमले भित्र्यायो वैदेशिक लगानी

१४ भाद्र २०७८, सोमबार

स्वास्थ्य क्षेत्रमा कार्यरत हेल्थ एट होम, मेड प्रो इन्टरनेशनल प्रालिले बिजनेस अक्सिजन प्रालिमार्फत वैदेशिक लगानी भित्र्याएको छ। स्वास्थ्य क्षेत्रलाई थप डिजिटलाइज गर्दै घरघरमा पुगेर उपचार गर्ने कार्यलाई अझ विस्तार गर्ने […]