डिस होमको सस्तो प्याकेज अब २५० रुपैयाँमै पाईने

१४ माघ २०७५, सोमबार

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडले नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरुको लागी नेपालमा नै मासिक शुल्क सबैभन्दा कम मूल्यमा आफ्नो सेवाहरु दिन शुरु गरेको छ । डिशहोमले बजारकै सबैभन्दा कम […]