इन्टेलद्वारा नोटबुकका लागि हार्डवेयर तथा सफ्टवेयर सार्वजनिक

१६ फाल्गुन २०७८, सोमबार

अमेरिकी चिप निर्माता कम्पनी इन्टेलले एमडब्लूसी २०२२ मा नोटबुकका लागि सफ्टवेयर, हार्डवेयर तथा फाइभजी उपकरण सार्वजनिक गरेको छ। कम्पनीले गत फेब्रुअरी २४ मा एमडब्लूसी बार्सिलोनामा आफ्ना प्रोग्रामेबल हार्डवेयर तथा ओपन […]