हाइसेन्सद्वारा डाइमेन्सिटी ८१० चिपसेटयुक्त इन्फिनिटी एच६० फाइभजीको घोषणा

१० फाल्गुन २०७८, मंगलवार

हाइसेन्सले डाइमेन्सिटी ८१० चिपसेटयुक्त नयाँ इन्फिनिटी एच६० फाइभजी स्मार्टफोनको घोषणा गरेको छ। यो डिभाइसमा ६.६ इन्चको फुल एचडी+ एमोलेड डिस्प्ले, इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर तथा अगाडिपट्टि गोरिल्ला ग्लास ५ प्रोटेक्शन […]