टेलिकमको सेवा अब दोलखाको सबैभन्दा विकट स्थान बेदिङ्गमा

५ जेष्ठ २०७४, शुक्रबार

काठमाडौं, ५ जेठ । नेपाल टेलिकमले सगरमाथा आरोहीहरुको गाँउ भनेर चिनिने दोलखा जिल्लाको बेदिङ्गमा विटिएस स्थापना गरी हालै जिएसएम मोबाइल सेवा संचालनमा ल्याएको छ । बेदिङ्ग दोलखा जिल्लाको सबैभन्दा विकट […]