स्टार्टअपका लागि ग्रोथएक्स एभरेष्ट एक्सेलेटर स्थापना गर्न चार संस्थाबीच सहकार्य

२८ मंसिर २०७९, बुधबार

नेपाल उद्योग परिसंघ (सीएनआई), टिम भेन्चर्स, नेपाली युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) र स्टार्टअप रेसो इन्डियाले नेपालमा उच्च सम्भावित प्राविधिक स्टार्टअपहरू र एसएमईहरूका लागि ग्रोथएक्स एभरेष्ट (GROWTHX Everest) एक्सेलेटर कार्यक्रम सुरु […]