७ आश्विन २०७९, शुक्रबार
नेपालको एक अग्रणी डिजिटल आर्किटेक्चरल, ईन्जिनियरिङ्ग तथा निर्माण क्षेत्रको सेवा प्रदायक संस्था फोरफ्रन्ट ईन्जिनियरिङले हंगेरियन डिजाइन सफ्टवेयर कम्पनी ग्राफिसफ्टसंग सम्झौता गरेको छ। उक्त सम्झौतामार्फत आर्किक्याड, ग्राफिसफ्ट विमएक्स्, विमक्लाउड जस्ता विभिन्न सफ्टवेयर […]