१५.६ इन्चको एलजी ग्राम नोटबुक ल्याउँदै एलजी

१४ बैशाख २०७८, मंगलवार

एलजी इलेक्ट्रोनिक्सले आउँदो महिना १५.६ इन्चको एलजी ग्राम नोटबुक कोरियामा सार्वजनिक गर्ने बताएको छ। दक्षिण कोरियाली टेक जायन्टले एलजी ग्राम १५ मा १६x९ आस्पेक्ट रेशियोसहितको फुल एचडी डिस्प्ले रहने जानकारी […]