अमेरिकन पेमेन्ट प्लेटफर्म पेपालले चीनमा सेवा बिस्तार गर्ने, स्थानिय पेमेन्ट कम्पनीको शेयर खरिद

१५ आश्विन २०७६, बुधबार

काठमाडौं । अमेरिकन डिजिटल मनी ट्रान्सफर प्लेटफर्म पेपाल होल्डिङ्गस इंकले चीनमा पनि आफ्नो सेवा बिस्तार गर्ने भएको छ । कम्पनीले चीनको स्थानिय पेमेन्ट कम्पनीको प्रमुख शेयर किनेसँगै पेपालले (PayPal) चीनमा […]