रोकुले आफ्नो एप क्याटलगबाट युट्युब टीभी हटायो

१९ बैशाख २०७८, आईतवार

गुगलसँगको सम्झोता सकिँदै गर्दा रोकुले आफ्नो एप क्याटलगबाट युट्युब टीभीलाई हटाउने भएको छ। कम्पनीले हालै आफ्ना ग्राहकहरुलाई अबदेखि रोकु डिभाइसहरुमा युट्युब टीभी च्यानल उपलब्ध नहुने जानकारी गराएको छ। ग्राहकहरुलाई पठाएको […]