गुगलद्वारा दक्षिण कोरियामा पहिलोपटक तेस्रो पक्षको एपमार्फत् भुक्तानी स्वीकार

१८ कार्तिक २०७८, बिहीबार

अल्फाबेट अन्तर्गतको कम्पनी गुगलले आफूले दक्षिण कोरियामा पहिलोपटक तेस्रो पक्षको एपमार्फत् भुक्तानी स्वीकार गरेको बताएको छ। कम्पनीले देशको नयाँ कानूनसँग नबाझियोस् भन्ने हिसाबले यस्तो गरिएको बताएको हो। अमेरिकी टेक जायन्ट […]

अल्फाबेटले तेस्रो त्रैमासमा गुगल एडमार्फत् कमायो कीर्तिमानी नाफा

११ कार्तिक २०७८, बिहीबार

गुगलको माउ कम्पनी अल्फाबेट इंकले मंगलबार विज्ञापन मार्फत् अपेक्षा गरेभन्दा बढी नाफा भएको प्रतिवेदन सार्वजनिक गरेको छ। कम्पनीको तेस्रो त्रैमासको यो नाफा यो व्यवसायले मोबाइल यूजरलाई ट्र्याक गर्ने सीमिततालाई तोडेको […]

गुगलले रुसमा प्रतिबन्धित सामग्री नहटाएकोमा ३ करोड रुबल जरिबाना तिर्यो

९ कार्तिक २०७८, मंगलवार

अमेरिकी टेक जायन्ट गुगलले रुसमा ३ करोड २० लाख रुबल अर्थात् लगभग ४ लाख ५५ हजार डलर जरिबाना तिरेको छ। उक्त जरिबाना गुगलले मस्कोले अवैध ठहराएको सामग्री डिलिट नगरेकोमा तिराइएको […]

फेसबुकमाथि नियममा कडाइ गरिदिन अस्ट्रेलियाली समाचार संस्थाद्वारा सरकारलाई आग्रह

८ कार्तिक २०७८, सोमबार

अस्ट्रेलियाको एउटा सानो समाचार गृहले फेसबुक इंकमाथि नयाँ नियम लगाउन सरकारलाई आग्रह गरेको छ। उक्त प्रकाशकले आफू फेसबुकको व्यवहारदेखि चिन्तित भएको भन्दै सामग्री आफूसँग प्रकाशन सम्झोता गराउन सरकारलाई गुहारेको हो। […]

गुगलद्वारा फिशिङ र मालवयरको ठूलो अभियान विफल

५ कार्तिक २०७८, शुक्रबार

टेक जायन्ट गुगलले गत मे यता १६ लाख ओटा फिशिङ ईमेल रोकेको बताएको छ। यस्ता ईमेलहरु युट्युब एकाउन्टमाथि पहुँच राखेर क्रिप्टोकरेन्सीसम्बन्धी सामग्रीहरुको प्रचार प्रसार गर्ने उद्देश्यले रचिएको मालवयर अभियानको हिस्सा […]

गुगलले प्लेस्टोरमा सब्स्क्रिप्शन र म्युजिक स्ट्रिमिङ एपको शुल्क घटायो

५ कार्तिक २०७८, शुक्रबार

गुगलले थुप्रै डेभलपरहरुमाथि लगाइरहेको प्लेस्टोर सेवा शुल्क घटाएको छ। कम्पनीले हाल १२ महिनाको रिकरिङ सब्सक्रिप्शनका लागि ३० प्रतिशत शुल्क लिँदै आएकोमा त्यसलाई घटाएर १५ प्रतिशतमा झारेको हो। आगामी जनवरी १ […]

एन्ड्रोइड १२ पिक्सेल ३ माथिका मोडलहरुमा उपलब्ध हुँदै

३ कार्तिक २०७८, बुधबार

गुगलले एन्ड्रोइड १२ अपरेटिङ सिस्टम आफ्ना पिक्सेल सिरिजका स्मार्टफोनहरुमा उपलब्ध गराउने भएको छ। यसै महिनाको शुरुवातमा  कम्पनीले एन्ड्रोइड १२ आधिकारिक रुपमा सार्वजनिक गरेको थियो। तर आधिकारिक रुपम बाहि आए पनि […]

गुगलले ७० लाख थान पिक्सेल ६ स्मार्टफोन निर्माण गर्ने

३ कार्तिक २०७८, बुधबार

गुगलले पिक्सेल ६ सिरिजका स्मार्टफोनहरु ७० लाख थान निर्माण गर्ने भएको छ। यो संख्या यसअघिका पिक्सेल सिरिजहरुको भन्दा निकै धेरै हो। निक्केइको एक रिपोर्ट अनुसार गुगलले आफ्ना आपूर्तिकर्ताहरुलाई ७० लाखभन्दा […]

गुगल पिक्सेल ६ सिरिज आज सार्वजनिक हुँदै, के के होलान् विशेषता?

२ कार्तिक २०७८, मंगलवार

गुगल पिक्सेल ६ तथा पिक्सेल ६ प्रो आज अर्थात् अक्टोबर १९ तारिख राति नेपाली समयअनुसार पोने ११ बजे हुँदैछ। सार्वजनिक हुनु केही समयअघि यसका बारेमा केही जानकारी बाहिरिएका छन्। ती […]

गुगलले प्रतिबन्ध लगाएका यी हानीकारक एप, तपाईँको मोबाइलमा छन् भने तुरुन्तै डिलिट गरिहाल्नुस्

१ कार्तिक २०७८, सोमबार

गुगलले केही समयअघि आफ्नो प्लेस्टोरमा १५० भन्दा बढी एपहरुमाथि प्रतिबन्ध लगाएको छ। अब भने कम्पनीले ती खतरनाक एपहरुलाई प्लेस्टोरबाट पूर्ण रुपमै हटाइदिएको छ। कम्पनीले प्रयोगकर्ताको गोपनीयता तथा सुरक्षालाई मध्यनजर गर्दै […]

गुगलको पिक्सेल ६ र पिक्सेल ६ प्रो मा ४ ओटा एन्ड्रोइड अपडेट, ५ वर्षसम्म सेक्युरिटी प्याच उपलब्ध हुने

२८ आश्विन २०७८, बिहीबार

केही महिना यता गुगलको आउँदै गरेको पिक्सेल ६ तथा ६ प्रो स्मार्टफोनका बारेमा थुप्रै चर्चा परिचर्चाहरु बाहिर आइरहेका छन्। यसै क्रममा हालै केही विवरणहरु बाहिर आएका छन् जुन गुगल पिक्सेल […]

गुगलले यो वर्षभित्र १५ करोड एकाउन्टमा टू-स्टेप भेरिफिकेशन इनेबल गर्ने

२२ आश्विन २०७८, शुक्रबार

गुगलले सन् २०२१ भित्र १५ करोड एकाउन्टमा टू-स्टेप भेरिफिकेशन इनेबल गर्ने लक्ष्य लिएको छ। गुगलले एकाउन्ट सुरक्षाका लागि यसै वर्षको शुरुवातबाट २एसभी अर्थात् टू स्टेप भेरिफिकेशन गर्न थालेको थियो। टू […]

गुगलद्वारा एन्ड्रोइड फोन निर्माताहरुसँग भएको साझेदारीको बचाऊ, लोभ र त्रास देखाएको आरोपको खण्डन

१४ आश्विन २०७८, बिहीबार

अल्फाबेट इंक अन्तर्गतको कम्पनी गुगलले ५ अर्ब यूरो बराबरको जरिबाना भएको एन्ड्रोइड फोन निर्माताहरुसँगको सम्झाैताको बचाउ गरेको छ। कम्पनीले आफूहरुले ती कम्पनीहरुमा लोभ र त्रास दुवै प्रयोग गरेर प्रतिस्पर्धीहरुलाई टिक्न […]

अस्ट्रेलियाद्वारा गुगलको विज्ञापन वर्चस्वमाथि चुनाैती, डाटा प्रयोग नीति ल्याउने

१२ आश्विन २०७८, मंगलवार

अस्ट्रेलियाको प्रतिस्पर्धाविरोधी नियामकले गुगलले लक्षित विज्ञापन बेच्न इन्टरनेट डाटाबेसको प्रयोग गरेकोमा अब कडाइ गर्ने बताएको छ। उक्त संस्थाले अन्य नियामकलाई समेत यो नियममा जोडिन आग्रह गर्दै गुगलले प्रकाशक,  विज्ञापनदाता तथा […]

गुगल प्लेस्टोरले याैनजन्य विज्ञापन प्रयोग गर्ने डेभलपरलाई सूचीबाट हटायो

८ आश्विन २०७८, शुक्रबार

अमेरिकी टेक जायन्ट गुगलले केही वर्ष अघि अवाञ्छित सर्च वा सुझावसम्बन्धी विस्तृत नीति सार्वजनिक गरेको थियो। कम्पनीले यो नीति सार्वजनिक गर्नुको पछाडि योनज्नय सामग्रीको विरुद्धमा लड्नु रहेको थियो। हालै यसै […]

नेटफ्लिक्सद्वारा एन्ड्रोइड डिभाइसका लागि नि:शुल्क योजना सार्वजनिक

६ आश्विन २०७८, बुधबार

सब्सक्रिप्शनमा आधारित स्ट्रिमिङ सेवामार्फत् चलचित्र तथा टेलिभिजन शो हरुमा उल्लेख्य क्रान्ति ल्याउन सफल सेवा नेटफ्लिक्सले हालै एन्ड्रोइड डिभाइसका लागि निशुल्क योजना अगाडि ल्याएको छ। मंगलबार उक्त योजनाको घोषणा गरेको कम्पनीले यो […]

प्रतिस्पर्धा विरोधी विधेयकहरु छिट्टै पारित गर्न सांसदहरुलाई अमेरिकी महान्यायाधिवक्ता समूहको पत्र

६ आश्विन २०७८, बुधबार

अमेरिकी राज्यहरुका महान्यायाधिवक्ताको द्वीपक्षीय समूहले विधायकहरुलाई चिठी पठाउँदै ठूला प्रविधि कम्पनीहरुलक्षित् प्रतिस्पर्धाविरोधी विधेयकहरु छिट्टै पारित गर्न आग्रह गरेको छ। सिनेट तथा हाउस अफ रिप्रिजेन्टेटिभका नेताहरुलाई सम्बोधन गरिएको  उक्त पत्रमा गत […]

गुगल र एप्पलले आफ्ना एप स्टोरबाट ८ लाखभन्दा बढी एपहरु हटाए

५ आश्विन २०७८, मंगलवार

गुगल तथा एप्पलले एप स्टोरले ८ लाखभन्दा बढी एपहरु डिलिट गरेका छन्। पिक्सलेटले जारी गरेको ‘एच१ २०२१ डिलिस्टेड मोबाइल एप रिपोर्ट’ मा यो वर्षको पहिलो ६ महिनामा गुगल र एप्पलका […]

भारतमा परेको प्रतिस्पर्धाविरोधी मुद्दामा गुगलले एन्ड्रोइडको वर्चस्वलाई दुरुपयोग गरेको खुलासा

३ आश्विन २०७८, आईतवार

गुगलले भारतमा एन्ड्रोइड अपरेटिङ सिस्टमको वर्चस्वलाई दुरुपयोग गर्दै ठूलो रकम प्रतिस्पर्धीहरुलाई अवैध रुपमा दु:ख दिन प्रयोग गरेको आरोप लागेको छ। भारतको प्रतिस्पर्धाविरोधीले आफ्नो २ वर्षदेखिको अध्ययनको रिपोर्टमा यो निष्कर्क्ष उल्लेख […]

आलु चिप्स बेच्दै गुगल, प्याकेटमा उपभोक्ताले आफ्नो नाम पनि लेखाउन सक्ने

१ आश्विन २०७८, शुक्रबार

अमेरिकी टेक कम्पनी गुगल छिट्टै आफ्नो पिक्सेल ६ स्मार्टफोन सार्वजनिक गर्ने तयारीमा छ। कम्पनीले यो डिभाइसको बारेमा यसअघि नै जानकारी तथा फोटो बाहिर ल्याइएको छ। तर अब भने कम्पनीले आलु […]

जीमेल तथा क्यालेन्डरजस्ता एपको डिजाइन बदल्दै गुगल, पहिलेभन्दा धेरै फरक देखिने

२९ भाद्र २०७८, मंगलवार

गुगलले क्यालेन्डर, जीमेल तथा गुगल डकुमेन्ट्सजस्ता आफ्ना चर्चित एपहरुका लागि नयाँ मेटेरियल डिज़ाइन ल्याउने भएको छ। नयाँ डिज़ाइन आएपछि एपमा थुप्रै परिवर्तन हुने बुझिएको छ। पुरै एपको एनिमेशन तथा झलक […]

एन्ड्रोइड १२ को एन्ड्रोइड ओपनसोर्स प्रोजेक्ट भर्सन अक्टोबर ४ मा आउने

२८ भाद्र २०७८, सोमबार

गुगलले इड १२ को एन्ड्रोइड ओपनसोर्स प्रोजेक्ट भर्सन आगामी अक्टोबर ४ मा सार्वजनिक गर्ने भएको छ। एक्स्डीएका मिशाल रहमानले साझा गरेको गुगलको आन्तरिक कागजातका आधारमा आफ्नो एन्ड्रोइड १२ को अन्तिम […]

गुगल वनद्वारा ५ टीबी स्टोरेज प्लान थप

२७ भाद्र २०७८, आईतवार

धेरै फोन चलाउनेका लागि गुगल वनमा आकर्षक स्टोरेज अप्शन उपलब्ध छैन। यसमा १० डलर प्रतिमहिनाको २ टीबी वा ५० डलर प्रतिमहिनाको अप्शन मात्र पाइन्छ। तर अब भने यी दुवैका बीच […]

भारतमा जियोफोन नेक्स्ट सार्वजनिक हुने मिति सर्यो, अब तिहारमा आउने

२५ भाद्र २०७८, शुक्रबार

भारतमा चीर प्रतिक्षित जियोफोन सार्वजनिक हुने मिति हालका लागि स्थगित भएको छ। उक्त डिभाइस सेप्टेम्बर १० अर्थात् आज हुने तय भएकामा विविध कारणवश तिहारसम्मका लागि स्थगित भएको बुझिएको छ। Dear […]

गुगलमाथि डिजिटल विज्ञापन सम्बन्धमा अमेरिकी न्याय विभागले मुद्दा हाल्न सक्ने

१७ भाद्र २०७८, बिहीबार

अमेरिकी न्याय विभागले गुगलमाथि डिजिटल विज्ञापन सम्बन्धमा मुद्दा हाल्न सक्ने बुझिएको छ। केही समययता विश्वका विभिन्न देशमा गुगल, फेसबुक तथा ट्विटरजस्ता ठूला सामाजिक सञ्जालमाथि विभिन्न विषयमा आधारित भएर सोधपूछ तथा […]