गुगलद्वारा पिक्सेलका लागि मे अपडेट उपलब्ध, पिक्सेल ६ र ६ प्रोको समस्या समाधान हुने

२० बैशाख २०७९, मंगलवार

गुगलले आफ्ना पिक्सेल डिभाइसहरुका लागि मे महिनाको एन्ड्रोइड अपडेट ल्याएको छ। यो अपडेटमा सधैंका झैं सेक्युरिटी प्याचका साथै पिक्सेल डिभाइसका लागि उपयोगी विशेष फिचर पनि समावेश छ। जीएसएमएरिनाका अनुसार उक्त विशेष […]

ईयूले लगाएको १.६ अर्ब डलर जरिबाना रद्द गर्न गुगलको आग्रह

२० बैशाख २०७९, मंगलवार

अल्फाबेट इंक अन्तर्गतको गुगलले यूरोपको दोस्रो ठूलो अदालतसमक्ष आफूमाथि तोकिएको १.६ अर्ब डलर जरिबानाको फैसला रद्द गर्न आग्रह गरेको छ। आफूमाथि यूरोपियन यूनियनको नियामकले तीन वर्षअघि प्रतिस्पर्धी अनलाइन सर्च विज्ञापनलाई […]

गुगलले प्ले स्टोरबाट हटायो १० लाखभन्दा बढी एप, २ लाख डेभलपरमाथि प्रतिबन्ध

१८ बैशाख २०७९, आईतवार

गुगलले सन् २०२१ मा १० लाखभन्दा बढी एपहरु प्लेस्टोरबाट हटाएको छ। यति मात्र नभई कम्पनीले झण्डै २ लाख एप डेभलपरहरुलाई पनि प्रतिबन्ध लगाएको छ। कम्पनीले हालै एउटा ब्लग पोस्टमार्फत् उक्त […]

तीन ओटा गुगल पिक्सेल वाचलाई ब्लूटूथ सर्टिफिकेशन

१५ बैशाख २०७९, बिहीबार

गुगलका तीन ओटा पिक्सेल वाचलाई ब्लूटूथ सर्टिफिकेशन प्राप्त भएको छ। केही समयअघि अमेरिकाको एउटा रेस्टुराँमा एउटा सार्वजनिक हुन बाँकी पिक्सेल वाचको प्रोटोटाइप भेटिएपछि यसका बारेमा निकै चर्चा चलेको थियो। गोलाकार […]

ईयूद्वारा गुगल, मेटालगायतका लागि नयाँ अनलाइन नियम

१२ बैशाख २०७९, सोमबार

गुगल मेटा तथा अन्य ठूला अनलाइन प्लेटफर्मका लागि यूरोपियन यूनियनले नयाँ अनलाइन नियम लागू गर्ने भएको छ। गत शनिबार ईयू राष्ट्रहरु ईयूका विधायकहरुबिच भएको सम्झौता अनुसार अवैध सामग्री तथा अथाह […]

गुगलले प्ले स्टोरमा रहेका कल रेकर्डिङ गर्ने एपहरु बन्द गर्ने

८ बैशाख २०७९, बिहीबार

गुगलले प्लेस्टोरमा रहेका सबै तेस्रो पक्षका कल रेकर्डिङ एपहरु हटाउने भएको छ। एन्ड्रोइड १० शुरु भएपछि आफ्नै कल रेकर्डिङ फिचर बन्द गरेको गुगलले नयाँ गुगल प्ले नीति अनुरुप तेस्रो पक्षका […]

पिक्सेल वाचको विवरण फेरि लीक, फिटबिट जस्तै डिजाइन

७ बैशाख २०७९, बुधबार

गुगल पिक्सेल वाचका विवरण फेरि लीक भएका छन्। हालै ९१मोबाइल्सका लागि इभान ब्लासले जारी गरेको रिपोर्टमा गुगलको आउँदै गरेको उक्त स्मार्ट गुगलको पिक्सेल ब्राण्डको पहिलो स्मार्टवाचको डिजाइन झट्ट हेर्दा फिटबिटसँग […]

गुगलको अत्याधुनिक सिमुलेटरमार्फत् आफ्नै क्वान्टम कम्प्युटर बनाउन सकिने

५ बैशाख २०७९, सोमबार

गुगलले हालै ल्याएको सिमुलेटरका माध्यमबाट आफैंले क्वान्टम कम्प्युटर निर्माण गर्न सकिने भएको छ। ‘डबलस्पीक गेम्ससँगको साझेदारीमा विकास गरिएको यो सिमुलेटर एकपटकमा एक क्युबिटको क्वान्टम कम्प्युटर बनाउनेतर्फको रमाइलो यात्रा हो’, गुगलले […]

अमेरिकाका कार्यालय र डाटा सेन्टरमा साढे ९ अर्ब डलर लगानी गर्दै गुगल

१ बैशाख २०७९, बिहीबार

अल्फाबेट इंक अन्तर्गतको कम्पनी गुगलले यो वर्ष अमेरिकाका कार्यालय र डाटा सेन्टरमा साढे ९ अर्ब डलर लगानी गर्ने भएको छ। कम्पनीले यसै प्रयोजनका लागि गत वर्ष जम्मा ७ अर्ब डलर […]

म्याद गुज्रिएका एन्ड्रोइड एपमाथि कडाई गर्दै गुगल

२५ चैत्र २०७८, शुक्रबार

गुगलले प्ले स्टोरमा म्याद गुज्रेका एन्ड्रोइड एपका लागि नयाँ नीति ल्याएको छ। स्टोरमा भएका सबै एपले मुख्य एन्ड्रोइड अपडेट रिलिज भएको २ वर्षभित्र एपीआई लेभल लक्षित गरिएको हुनुपर्छ। यस्तै तिनीहरु […]

गुगलद्वारा पिक्सेल डिभाइसका लागि अप्रिल अपडेट उपलब्ध

२२ चैत्र २०७८, मंगलवार

गुगलले आफ्ना पिक्सेल डिभाइसका लागि अप्रिल अपडेट जारी गरेको छ। कम्पनीले ल्याएको उक्त अपडेट पिक्सेलका योग्य डिभाइसहरुका लागि भएको र पिक्सेल ६ तथा ६ प्रो ले पहिलो पटक अन्य डिभाइससरह […]

क्रोमको अहिलेको भर्सनमा थुप्रै समस्या, तुरुन्तै अपडेट गर्न गुगलको आग्रह

१६ चैत्र २०७८, बुधबार

गुगलले आफ्ना यूजरहरुका लागि इमरजेन्सी सेक्युरिटी अलर्ट जारी गरेको छ। कम्पनीले क्रोम प्रयोग गरिरहेका सबै यूजरलाई तुरुन्तै अपडेट गर्न आग्रह पनि गरेको छ। गुगलका अनुसार हाल चलिरहेको क्रोममा थुप्रै समस्याहरु […]

भिडियोको विशेष भागमा इमोजी रियाक्ट गर्न मिल्ने फिचर परीक्षण गर्दै यूट्युब

१५ चैत्र २०७८, मंगलवार

यूट्युबले कुनै पनि भिडियोको विशेष भागमा ईमोजीमार्फत् रियाक्ट गर्न मिल्ने फिचरको परीक्षण गरिरहेको छ। सामान्यतया: यूट्युब भिडियोहरुमा लाइक र डिस्लाइक गर्न सकिने तथा कमेन्ट लेख्न मिल्ने हुन्छ। तर यस्तो लाइक […]

प्लेस्टोरबाट मुभिज एन्ड टीभी सेक्सन हटाउँदै गुगल

१२ चैत्र २०७८, शनिबार

गुगलले प्लेस्टोरबाट मुभिज एन्ड टीभी एप हटाउने भएको छ। कम्पनीले गत वर्षमात्रै आफ्नो टीभी एपलाई स्ट्रिमिङ हबका रुपमा रिडिजाइन गरेको थियो। यही एप भविष्यमा चलचित्र तथा टीभी शोहरुका लागि गुगलको […]

पिक्सेल ६ तथा ६ प्रो मा गुगलको मार्च अपडेट उपलब्ध, अन्य डिभाइसमा बिस्तारै आउने

९ चैत्र २०७८, बुधबार

गुगलले आफ्ना पिक्सेल ६ तथा ६ प्रो का लागि मार्च अपडेट जारी गर्न शुरु गरेको छ। कम्पनीले सपोर्ट गर्ने पिक्सेल फोनका लागि ‘मार्च फिचर ड्रप’ २ हप्ताअघि नै घोषणा गरेको […]

अस्ट्रेलियाले ठूला प्रविधि कम्पनीसँग भ्रामक जानकारीको डाटा माग्ने

७ चैत्र २०७८, सोमबार

अस्ट्रेलियाको सञ्चार नियामकले इन्टरनेट कम्पनीहरुसँग भ्रामक जानकारीको डाटा माग्ने भएको छ। संस्थाले ती इन्टरनेट कम्पनीहरुले भ्रामक तथा मिथ्या जानकारीलाई कसरी व्यवस्थापन गरिरहेका छन् भन्नेबारे बुझ्न यस्तो निर्णय गर्न लागेको बुझिएको […]

यूट्युबमा भएका आफ्ना नागरिकमाथिको धम्कीपूर्ण सामग्री बन्द गर्न गुगललाई रुसको आग्रह

७ चैत्र २०७८, सोमबार

रुसले आफ्ना नागरिकहरुमाथि धम्कीपूर्ण सामग्री फैलाउन रोक लगाउन गुगललाई आग्रह गरेको छ। यदि यो क्रम नरोकिए देशमा उक्त प्लेटफर्म नै प्रतिबन्ध हुनसक्ने आकलन गरिएको रोयटर्सले जनाएको छ। रुसको नियामक संस्था […]

गुगलको अन्डरसी केबलले टोगोलाई यूरोपसँग जोड्ने

६ चैत्र २०७८, आईतवार

गुगलको इक्विनो नामको पहिलो अन्डरवाटर इन्टरनेट केबलको पहिलो ब्याच टोगो गणतन्त्रको लोममा बिछ्याइएको छ। कम्पनीले दक्षिण अफ्रिकाको केप टाउनदेखि पोर्चुगलको लिस्बनसम्म पुग्ने उक्त केबलको पहिलो ब्याच ओछ्याइएको शुक्रबार घोषणा गरेको […]

गुगलद्वारा एन्ड्रोइड १३ को डेभलपर प्रिभ्यू २ जारी

४ चैत्र २०७८, शुक्रबार

गुगलले एन्ड्रोइड १३ को डेभलपर प्रिभ्यू २ जारी गरेको छ। कम्पनीले यसको पहिलो भर्सन अघिल्लो महिनामात्र सार्वजनिक गरेको थियो। यो नयाँ भर्सनको स्टेबल भर्सन आगामी शिशिर ऋतुसम्ममा आइसक्ने अपेक्षा गरिएको […]

एन्ड्रोइड र क्रोमको प्रबर्द्धनका लागि गुगल र म्याकलरेन रेसिङबिच साझेदारी

४ चैत्र २०७८, शुक्रबार

एन्ड्रोइड तथा क्रोमको प्रबर्द्धनका लागि गुगलले म्याकलरेन रेसिङसँग साझेदारी गरेको छ। साझेदारी अनुसार एफ१ कारको इन्जिन कभरमा एन्ड्रोइडको लोगो रहनेछ भने चक्काको कभरमा क्रोमको लोगो रहनेछ। गुगलले पनि रेसिङ सप्ताहान्तमा […]

एन्ड्रोइड एपमा ट्रान्स्क्रिप्शन फिचर थप्दै गुगल

३० फाल्गुन २०७८, सोमबार

गुगलले आफ्नो एन्ड्रोइड एपमा ट्रान्स्क्रिप्शन फिचर उपलब्ध गराउने भएको छ। कम्पनीले केही समयअघि यो फिचर डेस्कटप वेबसाइटमा उपलब्ध गराएको र लामो भिडियोहरुका लागि यो निकै उपयुक्त सावित पनि भएको थियो। […]

जीबोर्डद्वारा ग्रामर चेक सबै एन्ड्रोइड डिभाइसमा विस्तार

२९ फाल्गुन २०७८, आईतवार

जीबोर्डले सबै एन्ड्रोइड डिभाइसका लागि ग्रामर चेक उपलब्ध गराएको छ। यसबाहेक यो एपले पिक्सेलका लागि नयाँ टेक्स्ट स्टिकर पनि ल्याएको छ। नयाँ अपडेटसँगै एन्ड्रोइडका लागि जीबोर्डले ग्रामर चेक नामक फिचर […]

गुगल र फेसबुक बिचको ‘जेडी ब्लू’ विज्ञापन सम्झौतामा ईयू र बेलायतको छानबिन

२८ फाल्गुन २०७८, शनिबार

ईयू तथा बेलायती प्रतिस्पर्धा नियामकले गुगल र फेसबुकबिच २०१८ मा भएको विज्ञापन सम्झौतामाथि छुट्टाछुट्टै छानबिन गर्ने भएका छन्। यी दुई अमेरिकी प्रविधि कम्पनीहरुले थुप्रै नियामकहरुबाट चुनौती खेपिरहेका बेला अरु दुई […]

गुगल अपडेटपछि मेसेजमा आईफोनबाट गरिएका रियाक्शन ईमोजीका रुपमा देखिने

२७ फाल्गुन २०७८, शुक्रबार

गुगलको एन्ड्रोइड मेसेजिङ एपमा अपडेटपछि आईफोनबाट गरिएका रियाक्शनहरु ईमोजीका रुपमा देखिने भएका छन्। गुगलले आफ्नो एन्ड्रोइड मेसेजिङ एपमा बिहीबार नयाँ अपडेट ल्याएको हो। यो अपडेटपछि आईफोनबाट पनि एन्ड्रोइड डिभाइसमा झैं […]

अनलाइन स्क्यामविरुद्ध लड्न ठूला प्रविधि कम्पनीलाई बेलायतको आग्रह

२५ फाल्गुन २०७८, बुधबार

बेलायतले गुगल, फेसबुक, ट्विटरलगायत ठूला प्रविधि कम्पनीलाई धोकाधडीपूर्ण सशुल्क विज्ञापन रोक्न दबाब दिने भएको छ। यो निर्णय नियामक तथा उपभोक्ता समूहले स्क्यामविरुद्ध कडा कदम चाल्नुपर्नेमा चासो देखाएपछि आएको रोयटर्सले उल्लेख […]

ताजा समाचार