गुगलको टेन्सर चिप स्न्यापड्रागन ८८८ भन्दा तीव्र हुने दावी

३० भाद्र २०७८, बुधबार

हाले बजारमा आएका रिपोर्टहरुका अनुसार गुगलले पिक्सेल ६ प्रोमा प्रयोग गरेको आफैंले विकास गरेको गुगल टेन्सर चिप क्वालकमको स्न्यापड्रागन ८८८ भन्दा तीव्र हुने बताइएको छ। रिपोर्ट अनुसार यो प्रोसेसर एन्ड्रोइडका […]