भिडियो शेयरिङका लागि गूगलले ल्यायो ट्याङ्गी एप, ६० सेकेन्डको क्रिएटिभ भिडियो बनाउन मिल्ने

१७ माघ २०७६, शुक्रबार

काठमाडौं । गूगलले आफ्नो नयाँ गूगल ‘ट्याङ्गी’ एप लन्च गरेको छ । यो एक भिडियो शेयरिंग सोशल मिडिया एप हो । जसमा कुनैपनि कुरा कसरी गर्ने भन्ने सिकाउने छोटो–छोटो भिडियोहरु […]

ताजा समाचार