डकुमेन्ट स्क्यान गर्नुछ? ‘गुगल स्ट्याक’ एप प्रयोग गर्नुहोस्

२१ चैत्र २०७७, शनिबार

गुगलले हालै एउटा नयाँ र उपयोगी एप सार्वजनिक गरेको छ। यसको नाम गुगल स्ट्याक राखिएको छ जसमार्फत प्रयोगकर्ताले आफ्ना डकुमेन्टलाई स्कयान गर्न सक्नेछन्। यो एपले क्याम स्क्यानरले जस्तै काम गर्नेछ। […]