गुगल प्ले गेमहरु आगामी सन् २०२२ देखि विन्डोज पर्सनल कम्प्युटरमा पनि आउने

२४ मंसिर २०७८, शुक्रबार

आउँदो वर्षको शुरुवातसँगै गुगल प्लेका गेमहरु विन्डोज पर्सनल कम्प्युटरहरुमा पनि उपलब्ध हुने भएको छ। हालै २०२१ गेम अवार्ड्सका क्रममा गुगलका कार्यकारीहरुले उक्त एप सेवा एन्ड्रोइड तथा क्रोमओएस डिभाइसबाहेक विन्डोज अपरेटिङ […]