साबधान ! गूगलका कर्मचारीहरुले सुन्छन् तपाईँको स्मार्टफोनको भ्वाइस रेकर्डिंग

२७ असार २०७६, शुक्रबार

काठमाडौं । सर्च इन्जिन कम्पनी गूगलका कर्मचारीहरुले गूगल होम स्मार्ट स्पीकर तथा एन्ड्रोयड स्मार्टफोनको माध्यमबाट यूजर्सको कुराकानी सुन्ने गरेका छन् । बेल्जियमका भाषा वैज्ञानिकहरुले यूजर्सद्धारा बनाईएको रेकर्डिंगको स्निपिट्सको जाँचपछि यो […]

ताजा समाचार