कम्प्यूटर प्रयोगकर्ताका लागि क्रोम ब्राउजरमा ‘डाटा सेभर’ फीचर

१६ चैत्र २०७१, सोमबार

काठमाडौं, १६ चैत । गूगलले नयाँ फीचरसहितको क्रोम ब्राउजर लन्च गरेको छ । नयाँ ब्राउजरलाई डाटा सेभर ब्राउजरको रुपमा उल्लेख गरिरएको छ, जसले वेबसाइटहरु प्रयोगको समयमा ब्याण्डविथ र वेबपेज लोडिंग […]