गुगल अर्जेन्टिनाको डोमेन २ पाउण्डमा आफ्नो नाममा आएपछि…

१७ बैशाख २०७८, शुक्रबार

गुगल अर्जेन्टिनाको डोमेन नाम एक वेब डिजाइनरले २ डलरमा किनेका छन्। गएको बुधबार उक्त साइट २ घण्टाका लागि काम नगर्ने भएको थियो भने त्यसपछि उक्त डोमेन उनको नाउँमा आएको हो। […]