गूगल क्रोमका यी एक्सटेन्शन लाखौँ प्रयोगकर्ताहरुको प्राइभेट डाटा चोर्दै, तपाईँकोमा पनि छ की ?

६ फाल्गुन २०७६, मंगलवार

काठमाडौं । गूगल क्रोम वेब ब्राउजरमा खतरानाक एक्स्टेन्शनहरु भेटिएका छन् । हालै गूगलले आफ्नो वेब स्टोरबाट ५०० खतरनाक एक्सटेन्शनलाई हटाएको छ । यी क्रोम एक्सटेन्शनहरुले अट्याकरहरुको लागि ब्राउजर डाटा चोरी […]