इसेवासँगको सहकार्यमा रिचार्जरमा ९९९ रुपैयाँमा पल्स अक्सिमिटर किन्न पाईने

२९ बैशाख २०७८, बुधबार

ई–कमर्श प्लेटफर्म रिचार्जरले कोभिडसँग सम्बन्धित उपकरण तथा सामानहरु सस्तो मूल्यमा उपलब्ध गराउने भएको छ । पेमेन्ट गेटवे ई सेवासँगको सहकार्यामा रिचार्जरले बजारकोभन्दा सस्तो मूल्यमा अक्सिमिटर, क्यान अक्सिजन, मास्क, फेस शिल्ड, […]