वैश्विक चिप अभाव छिट्टै समाप्त हुने सम्भावना छैन: रिपोर्ट

१५ कार्तिक २०७८, सोमबार

गत वर्षदेखि व्याप्त वैश्विक चिप अभाव छिट्टै समाप्त नहुने देखिएको छ। हालै बाहिर आएको एक सर्वेक्षण रिपोर्टका अनुसार चिप उत्पादनमा भइरहेको ढिलाइका काण विभिन्न कम्पनीका व्यवसाय घट्दै गएको छ। सस्किहाना […]