प्रदेश नं २ मा गर्ल्स इन टेक परियोजना शुरु, किशोरीहरुलाई सूचना प्रविधिको क्षेत्रमा सशक्त बनाउने

१६ माघ २०७६, बिहीबार

काठमाडौं । प्रदेश नं २ मा किशोरीहरुलाई सूचना प्रविधिको क्षेत्रमा जागरुक बनाउने र सशक्तीकरण गराउने उद्धेश्यले प्रविधिमा किशोरी (गर्ल्स इन टेक) परियोजना शुरु भएको छ । प्रदेश नं २ का […]