जियोनीले कृष्टल कोटिङ भएको ‘पी ६’ स्मार्टफोन ल्याउँदै

१४ माघ २०७१, बुधबार

काठमाडौं, १४ माघ । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी जियोनीले विविधवर्गका उपभोक्तामाझ थरिथरिका फोनहरुमा नयाँ प्रविधि ल्याउने क्रममा यसपालि पायोनियर पी ६ (Pioneer P6) स्मार्टफोन बजारमा ल्याउँदैछ । यो मोबाइलमा ५ […]